मुम्बई । मुम्बईको एक सेसन अदालतले बिहीबार अभिनेता एजाज खानको अग्रिम जमानतको निवेदन खारेज गरेको छ। एजाजविरुद्ध एक अभिनेत्रीले बलात्कारको मुद्दा दायर गरेकी थिइन्। पीडित महिलाले एजाजले विवाहको बहानामा उनीसँग...