सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

मलङ्गवा । काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हाली दिएका छन् ।  यही जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर...