आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी नागरिक आपत्तिजनक अवस्थामा पक्राउ प्रकरणः गेस्टहाउससम्म यसरी लैजान्थे बालिका

काठमाडौँ । आइतबार एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नम्बर १०४ बाट एक अमेरिकी नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आपत्तिजनक अवस्थामा पक्राउ गर्यो । पक्राउ पर्नेमा अमेरिकाको इलेनोय राज्यका...