काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष शेखरकुमार सिंहले संविधान संशोधन गरी मधेसी समुदायको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्। मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित उनी राजनीतिक दलको अबको...