आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

अनलाइन पत्रकारको अध्यक्षमा शिव सत्याल निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको एसोसिएट संस्था अनलाइन पत्रकार सङ्घ, नेपालको अध्यक्षमा शिवप्रसाद सत्याल निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सङ्घको १४ औँ वार्षिक साधारणसभाबाट वडापालिकामा आवद्ध सत्यालको अध्यक्षतामा...