शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

विश्व बैङ्कद्वारा ऋणको ब्याजदर ०.७५ प्रतिशतले वृद्धि

काठमाडौँ ।  नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि भएकाले विश्व बैङ्कले नेपाललाई दिँदै आएको ऋणको ब्याजदर पनि वृद्धि गरेको छ । अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) द्वारा सोमबार यहाँ आयोजित...