राजनीति र प्रशासनबिचको सम्बन्धका सम्बन्धमा विभिन्न विद्वान्ले धेरै पहिलेदेखि कलम चलाउँदै आएका छन् । विशेष गरी सन् १८८७ मा सार्वजनिक प्रशासनका पिता मानिने विद्वान् उड्रो विल्सनले ‘द स्टडी अफ एडमिनिस्ट्रेसन’...