बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्न युथ फोरमको आयोजना गरिने

सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले युथ फोरम आयोजना हुने भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा यहीँ चैत २५ र २६ गते राजधानीमा ‘को–अपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम,...