शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

देवघाट–दामोदरकुण्ड पदयात्रा शुभारम्भ

नारायणगढ । धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो ।  देवघाटस्थित महेश सन्यास आश्रमका...