काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन मानिएको योङ्ग कम्युनिस्ट लिग(वाईसीएल) को नेतृत्व छनोट प्रक्रिया पेचिलो बनेको छ । जेठ १८ गतेबाट प्रज्ञाभवन कमलादीमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलन नेतृत्व छनोटमा...