पोखरा । उच्च अदालत बार एसोसिएसन पोखराको आगामी कार्यकालका लागि भागबन्डामा कार्यसमिति चयन गरिएको छ । कांग्रेस निकट डीएलए, एमाले निकट पीपीएलए, माओवादी निकट आरपीएलए र नेकपा एकीकृत समाजवादी निकट...