विश्व मस्तिष्क ट्युमर दिवस प्रत्येक वर्ष ८ जुनमा मनाइन्छ । यस दिनको उद्देश्य मस्तिष्क ट्युमर सम्बन्धी जनचेतना बढाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन दिनु र प्रभावकारी उपचारका लागि ध्यान केन्द्रित गर्नु हो...