मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

बागमती नदी सभ्यताका लागि लगानी, बालुवामा पानी

उपत्यकाभित्रको बागमती मरेछ, यसको अर्थ सभ्यता बोकेको बागमती धेरै प्राणीको आधार हुनुपर्नेमा अहिले बागमतीमा कुनै प्राणी राखेमा उसको प्राण जान्छ वा मर्छ । चोभारको गल्छी हुँदै बाहिरिने बागमतीको पानी अत्यन्तै...