विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले ड्युटीमा खटिएका प्रहरीलाई मनपरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कारबाहीको प्रक्रिया अगाडी बढाएको छ । सुरक्षामा खटिएको प्रहरीलाई पालिका अध्यक्ष...