काठमाडौँ । सुदूरपश्चिमको धनगढीमा रहेको निसर्ग अस्पतालले जन्मजात ओठ वा तालु फुटेको बालबालिकाको निःशुल्क शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको छ । गैरनाफामूलक संस्था स्माइल ट्रेनको सहयोगमा निसर्ग अस्पतालले यस्तो सेवा पहिलो पटक...