लस एन्जलस । अमेरिकाको लस एन्जलसस्थित सान्ता मोनिका बुलभार्डमा भीडमा कारले ठक्कर दिँदा कम्तीमा २८ जना घाइते भएका छन्। लस एन्जलस फायर डिपार्टमेन्ट (एलएएफडी) का अनुसार, यसमध्ये ७ जनाको अवस्था...