सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई नेपाल फार्मेसी सङ्घको समर्थन

ललितपुर । नेपाल फार्मेसी सङ्घले औषधि नीति सुझाव समितिको प्रतिवेदनलाई समर्थन जनाएको छ । सङ्घले आइतबार प्रेस विज्ञप्ति जारी प्रतिवेदनलाई आवश्यक र समयानुकूल पहलको रूपमा लिएको भन्दै स्वागत गरेको हो । ...