मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

खेलाडीलाई ‘प्रयोग गर र फाल’

जब विश्व खेल क्षेत्र फ्री फायर, पब्जी खेलेर मेडल जित्ने भइसक्यो, हामी अझै कहाँ अल्झिरहेका छौँ भन्ने कुराले नै नेपाली खेलकुदको वर्तमान अवस्था र हाम्रो सोचको धरातललाई स्पष्ट पार्छ ।...