शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय

मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँ ।  मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र बाढीले राजमार्गहरू अवरुद्ध भएका छन्।  पछिल्लो विवरणअनुसार, पाँच प्रदेशका विभिन्न जिल्लामा गरी कम्तीमा १३ वटा मुख्य...