काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस) अन्तर्गतको राष्ट्रिय जुडो सङ्घ नेपालको आयोजनामा हुने नेकोस आठौँ अन्तरराष्ट्रिय जुडो प्रतियोगितालाई बी एण्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) ले मुख्य प्रायोजन गर्ने...