काठमाडौँ । नेपाली कांग्रेसका सप्तरी जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का सभापति श्यामकुमार यादवको निधन भएको छ । कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार...