कांग्रेसका प्रदेशसभा क्षेत्रका सभापतिको निधन
बिहीबार, १९ असार २०८२, १२ : १५
सारांश
- नेपाली कांग्रेसका सप्तरी जिल्ला सभापति श्यामकुमार यादवको निधन भएको छ।
- यादवको निधन ६० वर्षको उमेरमा असार १७ गते राति भएको हो।
- कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सप्तरी जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ का सभापति श्यामकुमार यादवको निधन भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार विज्ञप्ति निकालेर यादवको असार १७ गते राति ११ः३० बजे ६० वर्षको उमेरमा निधन भएको जानकारी दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् । देउवाले यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका कांग्रेस। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण