मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

दुई पक्षीय सहमतिपछि गरुडा नगरपालिकाको ताला खुल्यो

रौतहट । रौतहटको गरुडा नगरपालिकामा जनप्रतिनिधिबिच दुई पक्षीय सहमति पछि  तालाबन्दी  खुलेको छ ।  नगरप्रमुख कन्थमनी जैसवाल र उपप्रमुख पुनम चौधरी समूहबिच सहमति भएपछि एक महिना अगाडि गरिएको तालाबन्दी सोमबार...