बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगकी पूर्वआयुक्त एवम् वरिष्ठ पत्रकार इला शर्माको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । शर्माको शनिबार ह्दयघातका कारण निधन भएको थियो ।  राष्ट्रपति पौडेलले शर्माले...