शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्युठानमा एकल महिलाले सुरु गरे 'रातो अबिर अभियान'

प्युठान । प्युठानका महिलाले 'रातो अबिर अभियान' सुरुवात गरेका छन्। सामाजिक विकास डिभिजन कार्यालयले एकल महिलाहरूका लागि आयोजना गरेको क्षमता विकास कार्यक्रमबाट करिब १ सय ५० जना एकल महिलाले यो अभियान...