बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आज राति सवारी नचलाउन जिल्ला सुरक्षा समिति स्याङ्जाको आग्रह

स्याङ्जा । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आज राति स्याङ्जामा सवारी साधन सञ्चालन नगर्न आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले स्याङ्जासहित छिमेकी जिल्लाहरूमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमलाई...