काठमाडौँ । पशु कल्याणको क्षेत्रमा सक्रिय संस्था स्नेहाज केयरले १० साउनमा काठमाडौँको बौद्धस्थित उत्पला क्याफेमा पाँचौं ‘काठमाडौं भेज फेस्ट’ आयोजना गर्ने भएको छ । वनस्पतिमा आधारित (भिगन) खाना र जीवनशैलीलाई प्रवर्द्धन...