आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाको मिशिगनस्थित सुपरमार्केटमा चक्कु प्रहार, ११ जना घाइते

वासिङ्टन डीसी ।  अमेरिकाको मिशिगनमा वालमार्ट सुपरमार्केटको एउटा आउटलेटमा चक्कु प्रहार भएको छ । यस घटनामा कम्तीमा ११ जना घाइते भएको भनिएको छ । यो जानकारी अधिकारीहरूले दिएको भन्दै बीबीसीले...