अमेरिकाको मिशिगनस्थित सुपरमार्केटमा चक्कु प्रहार, ११ जना घाइते
आइतबार, ११ साउन २०८२, ११ : १६
सारांश
- मिशिगनको वालमार्ट सुपरमार्केटमा चक्कु प्रहार हुँदा ११ जना घाइते भएका छन्।
- घाइतेहरुलाई उपचारको लागि अस्पताल लगिएको छ, जसमा ६ जनाको अवस्था गम्भीर छ।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र एक संदिग्धलाई हिरासतमा लिएको छ।
वासिङ्टन डीसी । अमेरिकाको मिशिगनमा वालमार्ट सुपरमार्केटको एउटा आउटलेटमा चक्कु प्रहार भएको छ । यस घटनामा कम्तीमा ११ जना घाइते भएको भनिएको छ । यो जानकारी अधिकारीहरूले दिएको भन्दै बीबीसीले समाचार छापेको छ ।
ट्राभल्स सिटीमा भएको यो घटनापछि एक संदिग्धलाई हिरासतमा लिइएको अधिकारीहरूले पुष्टि गरेका छन् । घाइतेलाई नजिकैको म्यानहट्टन मेडिकल सेन्टर अस्पताल लगिएको थियो ।
११ जना घाइतेहरूको उपचार भइरहेको अस्पतालले बताएको छ । अस्पतालका अनुसार ६ जना बिरामीको अवस्था गम्भीर छ । अधिकारीहरूले घटनाको अनुसन्धान जारी रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण