काठमाडौँ। सरकारले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवालको सरुवा गरेको छ। साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णयअनुसार, विभागका उपमहानिर्देशक चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...