सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नगरपालिका सङ्घका अध्यक्ष ढुङ्गाना भन्छन्– सरकारले हामीलाई एजीओजस्तो व्यवहार गर्‍यो

काठमाडौँ । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले सङ्घीय सरकारले स्थानीय सरकारलाई एनजीओ आईएनजीओजस्तो व्यवहार गरेको बताएका छन् ।  भूमि ऐनको संशोधन विधेयकमाथि छलफलमा सहभागी हुँदै उनले संविधानले स्थानीय तहले सरकारको...