नगरपालिका सङ्घका अध्यक्ष ढुङ्गाना भन्छन्– सरकारले हामीलाई एजीओजस्तो व्यवहार गर्यो
शुक्रबार, १६ साउन २०८२, १४ : १२
सारांश
- नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले सङ्घीय सरकारको व्यवहारप्रति असन्तुष्टि जनाए।
- उनले स्थानीय सरकारलाई एनजीओ आईएनजीओजस्तो व्यवहार गरेको आरोप लगाए।
- संविधानले दिएका अधिकार खोसिएको भन्दै उनले गुनासो व्यक्त गरे।
काठमाडौँ । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले सङ्घीय सरकारले स्थानीय सरकारलाई एनजीओ आईएनजीओजस्तो व्यवहार गरेको बताएका छन् ।
भूमि ऐनको संशोधन विधेयकमाथि छलफलमा सहभागी हुँदै उनले संविधानले स्थानीय तहले सरकारको मान्यता दिए पनि सङ्घीय सरकारले दिने र आफूहरू लिने निकायजस्तो भएको बताए ।
उनले संविधानमा स्थानीय तहलाई २२ वटा एकल अधिकार सूचीमा रहेका विषय दिए अरू केही नचाहिने बताए । तर, अहिले संविधानले दिएको अधिकार ऐनले खोसिएको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण