मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

भारतबाट आयात रोक्न बुटवलका युवाले सुरु गरे जनै उद्योग

बुटवल । बुटवलका युवाहरूले भारतबाट आउने जनै आयात रोक्ने उद्देश्यका साथ जनै उद्योग स्थापना गरेका छन् । नेपालमा वार्षिक करोडौँको जनै खपत हुने तर स्वदेशी उत्पादन निकै कम रहेको अवस्थामा...