काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले बनाएको ‘भातृसंस्थाहरूको महाधिवेशनका लागि निर्देशक समितिहरूको कार्यसम्पादन निर्देशिका’प्रति भातृसंस्था महाधिवेशन निर्देशक समितिका पदाधिकारीहरूले चर्को असन्तुष्टि जनाएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर...