बागलुङ। असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो, पातली नानीलाई फरिया किन्दा छ बिसे रिन लाग्यो । मङ्गलबार बागलुङ बजारमा नेवारी समुदायले निकालेको रोपाइँ जात्राका महिलाको भेषमा सजिएका पुरुषले गाएको गीतको अंश हो...