शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

कक्षा १२ को परीक्षामा बेहेरेश्वर माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण

भोजपुर ।  रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङमा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परीक्षामा सामेल भएका सम्पूर्ण २१ विद्यार्थी नै पास...