शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भारतको  स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्रमन्त्रीद्वारा शुभकामना

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा...