शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीमा कांग्रेसका मन्त्री फेरबदलको चर्चा

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेसभित्र मन्त्रीहरू फेरबदल गर्ने चर्चा चलेको छ । यो चर्चालाई स्वयं सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले नै सार्वजनिक कार्यक्रमबाट पुष्टि गर्न थालेका छन् । ...