शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अबुधाबी टी१० मा ‘म्याच फिक्सिङ’ : पूर्व श्रीलंकाली क्रिकेटरलाई पाँच वर्षको प्रतिबन्ध

कोलम्बो । पूर्व श्रीलंकाली घरेलु क्रिकेटर सलिया समनलाई सबै प्रकारको क्रिकेटबाट पाँच वर्षका लागि प्रतिबन्ध लगाइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को एन्टी–करप्सन ट्रिब्युनलले उनलाई एमिरेट्स क्रिकेट बोर्डको भ्रष्टाचारविरोधी संहिता उल्लङ्घन...