काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० शृङ्खलामा बुधबार भएको खेलमा नेपालले मेलबर्न रेनेगड्स एकाडेमीलाई ३३ रनले पराजित गरेको छ । ५ खेलमा नेपालको यो लगातार दोस्रो जित हो ।...