शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मकवानपुरका स्थानीय तहका सशर्त अनुदानतर्फको बजेट फिर्ता

मकवानपुर । मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१–८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको रु ३२ करोड २२ लाख फिर्ता गरेका छन् ।  कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका...