काठमाडौँ । गायक सविन श्रेष्ठको नयाँ गीत ‘मनका कुरा’ मंगलबार सार्वजनिक गरिएको छ । सविनकै शब्द, सङ्गीत रहेको गीतमा खुसी खोज्दाखोज्दै हरेस खाएको प्रेमीको कथा छ । गीतमा मिक्सिङ तथा मास्टरिङ...