बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इजरायली ड्रोनद्वारा लेबनानमा संयुक्त राष्ट्र शान्ति सेना नजिक ग्रेनेड प्रहार

बेरुत । इजरायली ड्रोनहरूले दक्षिणी लेबनानमा इजरायलसँगको सीमा नजिकै संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको नजिक चार ग्रेनेड खसालेका छन् । शान्ति सेना सडक अवरोध हटाउने कार्यमा संलग्न रहँदा गरिएको उक्त आक्रमणमा...