काठमाडौँ । नेपाली चलचित्रका निर्माता, वितरक तथा हल सञ्चालक नरेन्द्र महर्जनको कीर्तिपुरमा सञ्चालनमा रहेको हल कीर्तिपुर सिनेप्लेक्समा एउटा पर्दा थपिएको छ । उनले ‘अडियो २’ नामबाट हलमा अर्को एक पर्दा...