सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कुम्भराज गुरुङलाई ३५ लाख धरौटीमा छाड्न अदालतकाे आदेश

काठमाडौँ । जिल्ला अदालत ललितपुरले सहकारी ठगी मुद्दामा मुछिएका मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङलाई ३५ लाख धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश निर्मला योङयाको इजलासले...