शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हेटौँडामा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी

मकवानपुर । प्रहरीको सुरक्षा घेरा तोड्दै हेटौँडा–२ स्थित हेटौँडा उपमहानगरपालिका कार्यालयमा जेनजीले प्रदर्शन गरेका छन् ।  हेटौँडा-४ शीतल महल चोकमा केही सङ्ख्यामा देखिएका प्रदर्शनकारी सिमाचोक, बुद्ध चोक हुँदै मानस चोक पुग्दा...