सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले जेनजी पुस्ताबाट सुरु भएको आन्दोलनलाई सत्तारूढ नेपाली कांग्रेसका लागि ‘अग्निपरीक्षा’ को संज्ञा दिएका छन् । उनले निर्णायक हस्तक्षेप गर्न पार्टी...