काठमाडौँ । जंगी अड्डा वरिपरि सेनाले कडाइ गरेको छ । सुशीला कार्की मान्दैनौ भन्दै केही युवाहरूले विरोध प्रदर्शन गर्न थालेपछि सेनाले कडाइ गरेको हो । सेनाले अनावश्यक भिड नगर्न भन्दै...