बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शीतल निवास वार्ता: बिहान ९ बजे पुनः बस्ने गरी स्थगित

काठमाडौँ ।  शीतल निवासमा बिहीबार साँझदेखि सुरु भएको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ। बैठकको मुख्य एजेन्डा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम...