बुटवल । जेनजी आन्दोलनका कारण बन्द भएका रुपन्देहीका विद्यालयहरू आइतबारदेखि नियमित रूपमा सञ्चालनमा आउने भएका छन्। जनजीवन सामान्य हुँदै गएपछि पठनपाठन सुचारु गर्न लागिएको हो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)...